बान्तावा बोलीचाली- ४

0
69

तिलक वालाहाङ

६३. चाखिपफान (Ordinal Number)

बान्तावा       नेपाली

बुदाउ         पहिलो

हुवाउ         दोस्रो

सुम्काउ       तेस्रो

फेकाउ        चौथो

छुकाउ        पाँचौँ

टुकाउ         छैटौँ

सेकाउ        सातौँ

रेकाउ         आठौँ

नेकाउ        नवौँ

पआउ         दसौँ

बोमाउ        सयौँ

भुङकाउ       हजारौँ

 

६४. हाङ्काचि खिम्चि देम्का बेनदा महोत्खा ?

सरकारी भवनहरू कति बजे खुल्छन् ?

६५. झाराक हाङकाचि खिम्चि अवायङओ पउ बेन महोत ।

सबै कार्यालयहरू बिहान दस बजे खुल्छन् ।

६६. ओन्कि काचिखिम्चि देम्का बेन मछेक ?

अनि कार्यालयहरू कति बजे बन्द हुन्छन् ?

६७. खाचिखिम्चि अनाम्पकओ ४ कि ५ बेन मछेक ।

कार्यालयहरू बेलुकाको ४ या ५ बजे बन्द हुन्छन् ।

६८. ओदा द्या–द्याको काचिखिम्चि मयुङ्याङ ?

यहाँ कस्ता–कस्ता कार्यालयहरू छन् ?

६९. ओदा तायाखिम, छुइमिहुप, याङकोप्खिम, छेन्बिछोनखिम, थाम्पुकसेङला, रात्खालाखिम ओन्कि लावाटुङखिम्चि मयुङ्याङ ।

यहाँ विद्यालय, बैंक, भन्सार, थाना, सदन, हुलाक, अदालत, मालपोत, सैनिक र चलचित्र भवनहरू छन् ।

७०. ओको खाक्को काचिखिम खा ?

यो कुन कार्यालय हो ?

७१. ओना थाम्पुकसेङला काचिखिम ।

यो त मालपोत कार्यालय हो ।

७२. मोको दिसो काचिखिम खा ?

त्यो कुन कार्यालय हो ?

७३. मो दुमसेङला काचिखिम ।

त्यो अदालत हो ।

७४. मोसो अचक्दाओ काचिखिम मोलोक ?

उसको छेउको घर नि ?

७५. ङ्वादाओ हे चाछुक्दाओ ?

देब्रेपट्टिको कि दाहिनेपट्टिको ?

७६. चाछुक्दाओ खिम ।

दायाँपट्टिको घर ।

७७. मोना याङकोप खिम ।

त्यो त बैंक हो ।

७८. मोसोओ अभेनदाओ खिम मोलोक ?

त्यसको मुनिको घर नि ?

७९. मोसोओ अभेनदाओ छापछोङला खिम ।

मुनिको हुलाक घर हो ।

बुङ्वाखा- ११० दाङ्‌का

LEAVE A REPLY