बान्तावा बोलीचाली– ६

0
101

तिलक वालाहाङ

९०. सिचछोङ्वाचि (पशुपंक्षीहरू)

सिच          नङचि

पित          गाई

चुङपित      चौरीगाई

साङ्वा        भैंसी

युक्वा         घोडा

छेङ्गरा       बाख्रा

मुछेङ्गरा      भेडा

खुन्ढाक       गधा

भाक(बाक)     सुँगुर

याङभाक       बँदेल

खस्सा         मृग

भक्सा         हरिण

पोङ/भोम्सा    हात्ती

हेवाला        बाँदर

किवा         पाते बाघ

सङचोङ किवा   चितुवा

ढिनारा        सिंह

खादाम्पा     दुम्सी

ब्वासा        सालक

युक्पोट       ऊँट

टान्छेङ        कँगारु

युक्लोत       जेब्रा

नाम्पोत       जिराफ

छाक्होक      गैंडा

चाअ्वाछाक्होक  जलगैंडा

खिदेङमा      मलसाँप्रो

हाम्सा        ओत

चाप्सा/टुम्पारा  स्याल

टुम्पासा       वनढाँडे

कुतिवा/कोचुवा  कुकुर

मुनिमा        बिरालो

 

९१. छोङ्वा नङचि

वा             कुखुरा

खुक्तिवा       कुकुर

कुइवा         ढुकुर

साम्होक्वा    नेउली

मुक्वा         बट्टाई

कुइवा         ढुकुर

तावा          मयुर

माक्वा        काली चरी

झेत्वा         धोबिनी

फरुवा         कोटेरा

सारङ्वा       चील

साचावा       गिद्व

इवा           हाँस

पेन्वा     परेवा

खान्नुवा   रुपी

रक्वा     सुँगा

एन्वा    मैना

लाक्वा    हलेसो

चेन्चेक्वा  पदुवा चरा

किकिवा   किकी बेसार

कोकोङ्वेत्मा गरुँड

बाक्चक्ला फिस्टा

ठेकोलोङ   जुरेली

माइकेक   कालो जुरेली

केक्केक्वा  हुट्‌टिट्याउ

पाढु      ताँबे ढुकुर

साप्टुकुइवा कुर्ले ढुकुर

बुवा      लाटोकोसेरो

बुक्पा     कुथुर्के

 

९२. सिच हुत्माबेनलसा ।

वस्तु फुकाउने बेला भयो ।

९३. आय खात्नि चान्माचि ?

आज कता चराउने ?

९४. एप्माला ह्यात्नि खात्माचि मदोत ।

च्यानघारीतिर लैजानुपर्छ ।

९५. पित्चि ममुओना ?

गाईहरू जुध्छन् कि ?

९६. नमुनिन ओन्दे ।

जुध्दैनन् होला ।

९७. पित ओन्कि साङ्वाचि साम्पुकखादा मचान्ने ।

गाई र भैंसीहरू चौरमा चरुन् ।

९८. छेङगराचि खोक्लिदा मवाङने ।

बाख्राहरू जङ्गलतिर पसुन् ।

९९. चाप्चाप्चाप्वा युङमादोत सिच रात्कामि ।

गोठालो चंखो न चंखो बस्नु पर्छ है ।

१००. वक, बेङसिचिदा चासुम्चि मचा ओनइ ।

बारी, खेतहरूमा बाली खालान् है ।

१०१. मक पाक्याङसा मुमाचि दोत ।

आँखा लाउदै गर्नुपर्छ ।

१०२. छेङगराचि खात्नि मवाङा खाराखा ?

बाख्राहरू कता पसिगएछन् ?

९०३. किवाछाङ लुयाङओ ।

बाघको पनि प्रकोप छ ।

९०४. खोक्लिदा छोङ्वाचि अएन्नुमा मपात्याङ ।

जङ्गलमा चराहरू सुरिलो कराइरहेका छन् ।

९०५. एन्नुलो साम्होक्वाचि मपात्याङ ।

न्याउलीहरू सुरिलो कराइरहेका छन् ।

९०६. आय नाम छोयाङ ।

आज गर्मी छ ।

१०७. वाता ओन्दे ।

पानी पर्छ होला ।

१०८. छाम लुन्ने ।

गीत गाउँ है ।

१०९. ठोमिनछाङ ने ।

नाचौं पनि ।

११०. देकिनालो सिच्चिओ बुक खासा ।

किनकि वस्तहरू अघाइसके ।

१११. पित, छेङगराचि कोप्मा तात्माचि मदोत ।

गाई, बाख्राहरू भेला पार्नुपर्छ ।

११२. चोम्पि लामा बेन लियाङ ।

विस्तारै फिर्ने बेला हुँदै छ ।

११३. हान अक्दु छाम लुन्ने ।

अब एकछिन गीत गाऊँ ।

११४. दोङ छाङ साङसिन्ने ।

बिनायो पनि बजाऔँ ।

बुङ्वाखा ११२ दाङ्का

LEAVE A REPLY