दोयङला १०

0
75

खोम्कावा: मान बहादुर खाम्लुङ

११८. साकावा ता हाङसाखारा वासुरिदा वासोन ।

समुद्रता सुकेर गयो बलेसीको पानी ।

११९. हङमङदा यावा सिप्मङदा कुइया ।

बाँचुञ्जेलको साथी मरेपछि दोष ।

१२०. हाठादा खित्मायुङ सा लामकुप्दा खेम्मायङ मापा ।

हाटबजारमा किनेको मासु, बाटाघाटामा झुलाएको जोडी ।

१२१. होङा होङकुदा याङ्ङा याङ्वादा ।

     गँडेरो खोलामा माछा नदीमा ।

१२२. हुक्याङकि देलि मङेक्निनलो नु ।

     भुकेर के गर्छ नटोके हुन्छ ।

१२३. हङमङदा नुवाक सित्माङदा माङ, हङमङदा रोक्खा सित्माङदा दोखा ।

   बाँचुञ्जेलको उपकारी मरेपछि देवता, बाँचुञ्जेलको छुटकारी परेपछि दोष ।

१२४. खादात्नि चुक्याङ मोदात्नि नुक्याङ ।

      कतातिर पातलो त्यतैतिर माडिँदैछ ।

१२५. टेन्पाङदा खिमा आप्पिङा लिमा ।

      गाउँघरमा मच्चिनु एक्लो भई थच्चिनु ।

१२६. हेच्छाकुवाओ सिकारादा ह अमेत्तुन ।

     निम्छरोको बोली हावाको गोली ।

१२७. जोभाना युङओन सुनाओ बुङ्वा, जोभाना पाङदेङ थुबेत्मा छोङ्वा ।

वैशको बेला सुनको ढुकुर, वैश ढल्केपछि गल्लीको कुकुर ।

१२८. हान्माङा हान्तु नामलादिप धान्तु ।

बोल्नैसम्म बोल्यो जूनघाम नै ढल्यो ।

बुङ्वाखा ११२ दाङ्का

LEAVE A REPLY