तिलक वालाहाङ
११५. इत्तारि मुन्ने ।
गफ गरौं ।
११६. बाङसुलि मुत्तिन्ने ।
मुराली फुकौं/बजाऊँ ।
११७. झाराक सिच्चि मकोवातारा ?
सबै वस्तुहरू भेला भए/आए ?
११८. मकोवातारा ।
सबै आए ।
११९. खोन्नालो हान लासिन्ने ।
उसो भएर अब फिरौं ।
१२०. सिच्चि ममाखात ओनइ ।
वस्तुहरू हराउलान् है ।
१२१. होङकुदा चाअ्वा दुङमाचि मदोत ।
खोलामा पानी खुवाउनुपर्छ ।
१२२. लामलाम खिम खारिन्ने ।
बाटैबाटो घर जाऊँ ।
१२३. सिचिखिमदा साङ्वा कि पित्चि छमाचि दोत ।
गोठमा भैंसी र गाईहरू बाँध्नुपर्छ ।
१२४. ओन्कि छेङगराचि हुतदा छेक्माचि दोत ।
अनि बाख्राहरू खोरमा थुन्नुपर्छ ।
बुङ्वाखा ११३ दाङ्का