बान्तावा बोलीचाली- १३

0
138

तिलक वालाहाङ

२१३. चक्चि (रङहरू)

ओम्पिचक     सेतो रङ

माकाचक      कालो रङ

हालाछोक्चक    पहेलो रङ

रक्लेप्चक      हरियो रङ

बुथरचक       खैरो रङ

छोक्वाचक     सुन्तले रङ

नाम्सुरिचक    नीलो/आकासे रङ

लुङमाचक      कलेजी रङ

हालाचक       रातो रङ

२१४. ङा ओम्पचक-ओम्पचक काराङा ।

माछा सेतोसेतो थियो ।

२१५. हट्टाओ टाम्पुलुक माकाचक-चक काराङा ।

डढेको ठुँटो कालो न कालो थियो ।

२१६. टुमाओ छोक्वाचि हालाछोक-छोक काराङा ।

पाकेको सुन्तला पहेलो न पहेलो थियो ।

२१७. पसइलिम रक्लेप्चक-चक काराङा ।

रायाको साग हरियो न हरियो थियो ।

२१८. टुम्पासा बुठरक-रक काराङा ।

वनढाँडे खैरो न खैरो थियो ।

२१९. लाङ्सोप छोक्वाचक-चक काराङा ।

जुत्ता सुन्तले न सुन्तले थियो ।

२२०. याङ्वा नाम्सुरिचक-नाम्सुरिचक काराङा ।

समुद्र नीलो न नीलो थियो ।

२२१. बेखा लुङ्‍माचक-लुङ्‍माचक काराङा ।

झोला कलेजी न कलेजी थियो ।

२२२. खिप्माटायाओ बुन्चि

खिप्माटाया     गणित

बुन          चिन्ह

काम्मा        जोड+

चुक्मा         घटाउ

फिन्चङ        गुणन

हामा         भाग

टोन्टुलो       बराबर

बोम्काप       प्रतिसत

नोप          दसमलव

२२३. सेकदा पनेक काम्मा टोन्टुलो हप्‍तुक

७ मा १९ जोड्दा = २६

२२४. परेकदा पउ चुक्मा टोन्टुलो रेक

१८ मा १० घटाउदा = ८

२२५. पउ फिन्चङ पउ टोन्टुलो बोम ।

१० गुणा १० = १००

बुङ्वाखा १२० दाङ्का

LEAVE A REPLY