बुङ्वाखा भेट्घाट कार्यक्रम सम्पन्न

0
52
असीम बान्तावा
वैशाख ३, झापा
झापा शिवसताक्षी-२ सयपत्रीटोल स्थित‌ चोखाहाङ निवासमा बान्तावा परिचयात्मक भेट्घाट कार्यक्रम सम्पन्न भएको छ।
स्थानीय सामाजिक व्यक्तित्व तथा पुर्व शिक्षक श्री बलबहादुर राई ज्युको सहयोगमा सो भेट्घाट तथा‌ परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो। स्थानीय बान्तावा बन्धुहरु चोखाहाङ पाछाका बान्तावा भएतापनि आफ्नो मातृभाषाको ज्ञान नभएकोले अन्यौलमा रहेको बताइएको छ।
सो अवसरमा श्री गजेन्द्र कुमार चोखाहाङ राई, श्री मकरबहादुर चोखाहाङ राई र श्री रामकृष्ण चोखाहाङ राईज्युलाई बुङ्वाखामा “हार्दिक स्वागत” गरिएको छ। उक्त अवसरमा ८७ वर्षीया फुलमाया छिछाङ्छा राई समेत उपस्थित हुनुहुन्थ्यो।

LEAVE A REPLY